Wednesday, July 16, 2008

सीता कुंवर , NAP+N

Tuesday, July 15, 2008

कमल सरी फ़ुल्न चाहन्थे ।

छाहरा सरी नाच्न चाहन्थे ,
निश्चल आकाश सरी मुश्कान चाहन्थे।।
तर आज किन काडाले घेरियो जीवन ।
मुश्लो धुवाले निश्ससियो जीवन ।।
कालो बादलले छायो जीवन । । ।

मनको बेगलाई रोक्न चाहन्नाथी
इछा आकंछ्या लाई दबाउन चाहन्नाथी।।
उडान भरने पखेटालाई घुमौना चाहन्थे
तर के गर्ने पहिरोले भत्कैदियो
हावा हूरी ले सुंदर संसार उडैदियो
हुंदा हुंदा त जिउने छाहना पनी हराई दियो

हो मलाई फूल को अत्तर मन पर्छ
शीतल छाहरिमा रम्न मन पर्छ
कतै यो मेरो भूल त हैन
किन मेरो संसारमा खुशी छैन
साची हारे म जीवन म
बस चोटी चोट च जीवन म

उषा

पहिलो प्रयास

नमस्ते,
हामी HIV संक्रमित नेपाली महिला को पहिलो प्रयास।
हौसला र सुझाब को आशा गर्दछौ।